चुनावले सुनसान सुनौली नाका (तस्बिरहरु)
बुधबार, २८ वैशाख २०७९, १३ : १९
आज बिहान १२ बजेदेखि तीन दिनसम्म सुनौली बेलहिया नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले चुनावलाई लक्षित गरी नाका बन्द गर्ने निर्णय गरेको हो । सुनौली नाका शुक्रबारसम्मका लागि बन्द गरिएको बेलहिया प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
सीमा नाकाबाट अत्यावश्यक वस्तुलाई रोक लगाइएको छैन । एम्बुलेन्स डिजेल, पेट्रोल, तरकारी र मालवाहक गाडीहरुलाई भने रोक नलगाइएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बन्द गर्ने निर्णय गरेपछि नाका सुनसान देखिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण