मतदान केन्द्र धमाधम बनाइँदै (तस्बिरहरू)
बिहीबार, २९ वैशाख २०७९, १४ : २८
शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतदान केन्द्रको कार्य तीव्रताका साथ भइरहेको हाे ।
मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको निर्वाचन आयोगलाई जानकारी गराएको थियो । विभागको जानकारी अनुसार आयोगले सवै स्थानीय तहहरूलाई पालको व्यवस्था गर्न र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई मतदान केन्द्रमा त्यसै अनुसार व्यवस्था गर्न निर्देशन दिएको थियो । शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण