काठमाडौं महानगरको मत गणना फलामे जालीभित्र सिसी टिभीको निगरानीमा हुने (भिडियोसहित)
बिहीबार, २९ वैशाख २०७९, १९ : २५
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राष्ट्रिय सभागृहमा मतपत्रको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्थाको तयारी गरेका हो । त्यसका लागि सभागृहमा पर्याप्त संख्यामा सिसिटिभी र फलामे तार जाली नै लगाइएको छ ।
काठमाडाैं महानगरका सवै वडाको मत गणना हुने सभागृहमा कुनै पनि किसिमको घटना हुन नदिने गरी जति सक्दो छिटो र पारदर्शी ढंगबाट मत गणनाको व्यवस्थाका लागि प्रशासन जुटेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल बताउछन् । विगतका निर्वाचनमा हुने गरेका त्रुटीहरू समेत हुन नदिने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको भनाइ छ ।
यसै सम्बन्धमा तयार भिडियो रिपोर्ट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण