लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले गरे मतदान
शुक्रबार, ३० वैशाख २०७९, १० : २९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’ले मतदान गरेका छन्। केसीले रोल्पा नगरपालिका ६ स्थित कोटगाउँबाट मतदान गरेको उनका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए।
बिहान सातै बजे मतदान केन्द्रमा पुगेर केसीले मतदान गरेको विश्वकर्माले बताए। उनी यसै साता मात्रै रोल्पा आफ्नो क्षेत्रमा पुगेका थिए। आजै मतदान गरेर बुटवल पुग्ने विश्वकर्माले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण