गोकर्ण विष्टले इस्माबाट गरे मतदान
शुक्रबार, ३० वैशाख २०७९, ११ : २८
नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले गृहजिल्लामा मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत विष्टले इस्मा गाउँपालिका –४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण