बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशत मतदान

शुक्रबार, ३० वैशाख २०७९, १२ : ३८
शुक्रबार, ३० वैशाख २०७९

रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन प्रमुख धनसिंह महराले राताेपाटीसँग रुपन्देहीमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको बताएका हुन् । 

रुपन्देहीका ३८ दल चुनावी मैदानमा रहेका छन् । जिल्लामा २०८ मतदान केन्द्र र ७ सय मतदानस्थल रहेका छन् । १६ स्थानीय तहमा    ६लाख ३२ हजार मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप