दाङमा ६० प्रतिशत मतदान सम्पन्न
शुक्रबार, ३० वैशाख २०७९, १६ : ०१
दाङको ६० प्रतिशत मतदान सम्पन्न भएको छ। विहान ७ देखि सवा ३ बजेसम्म ६० प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताए।
मतदान कार्य जारी भएकाले अझै बढ्न सक्ने भण्डारीले बताए। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण