बुटवलमा सर्वदलीय बैठक बस्न ढिलाइ
शुक्रबार, ३० वैशाख २०७९, २३ : ००
बुटवल उपमहानगरपालिकाको मतगणना गर्नका लागि अझैसम्म सर्वदलीय बैठक बसेको छैन । मतपेटिका संकलन गर्न ढिला भएपछि अन्य प्रकृया पनि पछाडि सरेको हो।
बुटवलमा अहिले तथ्यांक कम्प्युटरमा राख्ने काम हुँदैछ । त्यसपछि सर्वदलीय बैठक बस्ने छ। उक्त बैठकले निर्णय गरेपछि रातिबाट नै मतगणना गर्ने योजनामा निर्वाचन अधिकृतको कार्यलय रहेको छ ।
बुटवलमा कुल ९० हजार ४०४ मतदाता मध्ये ६२ हजार १०१ मत खसेको छ।
बुटवलको मेयरको उम्मेदवारमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण