रोल्पाको माडिमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता
शनिबार, ३१ वैशाख २०७९, १० : २२
रोल्पाको माडि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माडिको कुल १७१९ मत गणना हुँदासम्म काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो।
माओवादीका अमरसिंह घर्तीले ८२४ मत ल्याउँदा काँग्रेस एमालेका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८०२ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८१८ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ८१८ मत ल्याएका हुन्। माडिमा मत गणना जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण