बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिदार्थनगरमा १२ सय गन्दा काँग्रेस अगाडी, एमाले चौथो

शनिबार, ३१ वैशाख २०७९, १२ : १८
शनिबार, ३१ वैशाख २०७९

रुपन्देहीको सिद्धार्थनगरमा १२०० मत गन्दा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । जसमा गठबन्धनको मेयरका उम्मेदवारको पक्षमा ५९८ मत परेको छ भने दोस्रोमा रापप्राको हलोमा २७४ मत आएको छ । त्यसैगरी एमालेको सूर्यमा ९४ आउँदा जनता समाजवादीको छातामा  १०९ मत आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप