राजपुरमा माओवादीको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १८ : ४५
दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन्
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेकी छिन। एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सीता यादवले ८ सय ४५ मत प्राप्त गरेकी छिन । राजपुरको वडा ६ र ७ मा गणना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण