बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्रको दबदबा
आइतबार, ०१ जेठ २०७९, ११ : ०२
महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत गणनाअनुसार नगरपालिकाको स्वतन्त्र मेयर पदका उम्मेदवार प्रल्हाद क्षेत्रीले १८३४ मत ल्याउँदा दोस्रोमा माओवादी केन्द्रका राजु खड्काले १२५६ मत पाएका छन् ।
एमालेका उम्मेदवारले ८६० मत पाएका छन् । उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवारले नै अग्रता बनाएका छन् । उनले १२९७ मत पाएका छन् । उपमेयरमा माओवादीका उम्मेदवारले १२७५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण