स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा
मङ्गलबार, ०३ जेठ २०७९, १७ : ४५
शनिबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन ।
कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण