राजधानीको मनमोहक सडक पेटी, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०७ जेठ २०७९, ११ : ३३
देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ । बेथितिको चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ ।
मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन । राजधानी सडकका कतिपय पेटीहरू पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो देखिएको छ ।
उपत्यकाको बिभिन्न स्थान हरियाली बन्दै गरेको सडक पेटीका मनमोहन तस्बिरहरु हेर्नुहोस्













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण