परिणाम घोषणा नहुँदै बुटवलमा विजय उत्सव सुरु, तस्बिरहरु
शनिबार, ०७ जेठ २०७९, १६ : ०९
बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जीत सुनिश्चित भएसँगै काँग्रेस र एमालेले विजयी जुलुस निकाल्न सुरु गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको हो ।
मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा अगाडि रहेका छन् भने उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्याल एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अगाडि छिन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण