नेपाली बजारमा लोकप्रिय बन्दै फोटोन ‘टुनल्याण्ड’
नेपाली अटो पारखीहरुको माझ फोटोन टुनल्याण्ड लोकप्रिय बन्दै गएको छ । आकर्षक लुक्ससहित उत्कृष्ट पावर पिकअपमा उत्पादित टुनल्याण्ड बजारमा भित्रिएको छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको हो ।
उसो त फोर व्हिलड्राइभमा उपलब्ध टुनल्याण्ड नेपाली बाटो सुहाउँदो गाडी भएकैले पनि डिमाण्ड बढेको कम्पनीको दाबी छ ।
‘कम्फर्ट र स्टाइलिस लुक्ससँगै उत्कृष्ट पावर पिकअपकै कारण फोटोन टुनल्याण्ड प्रयोगकर्तामाझ लोकप्रिय रहन सफल छ । उत्कृष्टताको सवालमा यो अन्य गाडीहरुसँग तुलना नै हुन सक्दैन’ कम्पनीले भन्यो, ‘यहीँ विशेषता भएकैले विश्वस्तरीय ब्राण्डलाई नेपाल भित्र्याइएको हो ।’
नेपालका लागि आधिकारीक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोनको कारोबार गर्दै आएको छ । फोटन विगत १३ वर्षदेखि चाइनाको नम्बर १ कमर्सियल भेकल उत्पादक कम्पनी हो । हाल फोटोनका २० वटा विभिन्न देशमा रहेको फ्याट्रीबाट ११० देशहरुमा बिक्री वितरण भइरहेको छ । विश्वभर फोटोनका २ हजार भेरियन्टका १ करोडभन्दा बढि कमर्सियल भेहिकलहरु विक्री वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण