राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, १० जेठ २०७९, १६ : २२
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमहल क्षेत्रमा सार्वजनिक सवारी साधन रोकिएको थियो । उनी संघीय संसदमा जाने क्रममा बानेश्वर क्षेत्रमा देखिएको राष्ट्रपतिको सवारीका तस्बिरहरु-











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण