लुम्बिनीमा एकै दिन दुई जना मृत फेला
बुधबार, १८ जेठ २०७९, २० : २०
लुम्बिनी प्रदेशको रुपन्देही र कपिलवस्तुमा बुधबार दुई जना मृत फेला परेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका–२ सरौली मनकामना टोलस्थित रिङरोडको कलबर्टमा रहेको पानीमा सोही ठाउँ बस्ने ५५ वर्षीया दिलमाया थारु बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कपिलबस्तुको शिवराज नगरपालिका–१ बन्कट्टा बस्ने ५७ वर्षीय पशुपती लोहार सोही ठाउँस्थित टिकुलीगढ सामुदायिक वनको नर्सरी जंगलमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण