ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले विद्युतीय स्कुटर भित्र्याउँदै
सोमबार, २३ जेठ २०७९, १८ : ५७
ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले नेपालभर विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउनको लागि वृद्धि-शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ।
ओईईजीको पछिल्लो उत्पादन ओकाया ईभी नेपालमा बहुउपयोगी हुने कम्पनीको विश्वास रहेको छ । यी स्कुटरहरूमा ४.४ kWh को उच्चतम क्षमताको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा १४० देखि १६० किलोमिटरको यात्रा र ७० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण