सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव (तस्बिरहरु)
सोमबार, ३० जेठ २०७९, १९ : ०६
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही दिनदेखि वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ । २० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण