गोरखा र कास्कीमा चार म्याग्निच्युडमाथिका दुई भूकम्प
बिहीबार, ०९ असार २०७९, १० : ३४
गोरखा र कास्की केन्द्रबिन्दुर भएर बुधबार दुई वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार गोरखा केद्रबिन्दु भएर ४.१ म्याक्निच्युडको भूकम्प गएको छ भने कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको गएको छ ।
केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर गएको भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको थियो भने गोरखा केन्द्रबिन्दु भएर बिहान ७ बजेर २२ मिनेटमा गएको थियो ।
भूकम्पको धक्का गोरखा, कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा महसुश गरिएको थियो । यद्यपि भूकम्पबाट क्षति भएको विवरण भए कतैबाट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण