माइतीघरमा नागरिकता विधेयक जलाइयो, तस्बिरहरु
मङ्गलबार, २१ असार २०७९, १८ : ००
सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै प्रदर्शन भएको छ । साना ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयक विरूद्ध प्रदर्शन गरेका हुन् ।
माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले विधेयकको ड्राफ्ट समेत जलाए ।
सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ । तर, नेकपा एमाले सकारात्मक नभएपछि विधेयकमा अन्योलमा भने कायमै छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण