दिक्पाल र जुना अभिनित ‘पन्छी’ सार्वजनिक
बुधबार, २९ असार २०७९, १० : ४७
गायक केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको शब्द तथा हेमन्त शिशिरको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।
भिडियोमा कलाकारिता क्षेत्रमा संघर्ष बिना अघि बढ्न खोजेकी एक युवतीको कथा देखाउन खोजिएको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय देख्न सकिन्छ ।
सुजन श्रेष्ठको छायाँकन, शिलन लम्सालले सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण