एमालेले उपसभामुखको निर्वाचनमा लोसपालाई सघाउने
बिहीबार, ३० असार २०७९, १२ : ३१
नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए ।
‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको छैन’, नेम्वाङले भने, ‘लोसपाले उम्मेदवार उठाएन भने एमालेले उठाउँछ, नत्र उहाँहरुलाई नै समर्थन रहन्छ ।’
लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण