फिट एण्ड फ्याब : जिम सेन्टरमा दोस्रो दिन कस्तो व्यायाम गर्ने ?
स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।
अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने, शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा रातोपाटी टिमले बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठसँगकाे कुराकानीमा नियमित भिडियो सेगमेन्ट तयार गरेका छौं । आजका लागि फिट एण्ड फ्याव’ भिडियो सेगमेन्ट–२ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
