सुर्खेतको चौकुनेले हटायो ४५ जना करार कर्मचारी
सोमबार, ०२ साउन २०७९, १३ : ५८
सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर करार कर्मचारीलाई हटाएको छ । असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारीलाई हटाएको हो ।
पालिकाले करार कर्मचारीहरुको लिस्ट बनाएर नै सार्वजनिक गरेको छ । पालिका अन्तर्गत ७ वटा त कार्यालय सहयोगी मात्रै छन् भने एक जना प्रेस सहयोगी, जेसिबी, टिप्पर, एक्साभेटर देखि पशु प्राविधिकहरुको रहेका छन् ।
वडा कार्यालय अन्तर्गत १० जना सामाजिक परिचालक र सहायक कर्मचारीहरु रहेका छन् । गाउँपालिका उनीहरुलाई आफुले पालिकाबाट प्रयोग गर्दै आएको नगद तथा जिन्सी समाग्रीहरु समेत कार्यलयमा बुझाउन अनुरोध गरेको छ ।
हेर्नुहोस् लिष्ट :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण