मिस्टर एण्ड मिस थारूका लागि २५ छनौट
थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा आयोजित अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएको आयोजक सुरेश चौधरीले जानकारी दिए ।
छनौट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी, भानु चौधरी, नोयन्द्र चौधरी, उमंग चौधरी, बिना धमलवाहा थारु, सविना चौधरी, बन्धना चौधरी, आशिष चौधरी, मुस्कान चौधरी, निशा चौधरी, करिना चौधरी, सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी, स्मृति चौधरी, आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी रहेका छन् ।
उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन साउन २८ गते शनिबार काठमाडौं, बुटवल र दाङमा हुनेछ । यसपछि छनौट भएकालाई काठमाडौं विभिन्न प्रशिक्षण दिने आयोजकको भनाइ रहेको छ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण