श्रीलङ्काको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति
मङ्गलबार, ३१ साउन २०७९, ११ : २४
भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ ।
युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण