एकै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेर माओवादी र नेसपा निर्वाचन आयोगमा (तस्बिरहरु)
मङ्गलबार, ३१ साउन २०७९, १५ : ०८
एकै चिह्नबाट आगामी मंसिर ४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेर नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो भने सोही सहमतिलाई दुबै पार्टीले अनुमोदन गराइसकेका छन् ।
सहमतिपछि दल दर्ताको अन्तिम दिन दुबै पार्टीका नेताहरु एकै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने गरी दर्ता गराउन पुगेका हुन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण