कीर्तिमानी आरोही शेर्पालाई नेपालमा भव्य स्वागत (फोटोफिचर)
शनिबार, ०४ भदौ २०७९, ११ : १०
आठ हजार मिटरभन्दा माथिका १४ वटा शिखरको दोस्रो पटक सफल आरोहण गरि नेपाल फर्किएका कीर्तिमानी आरोही सानु शेर्पालाई भव्य स्वागत गरिएको छ। शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।

यसअघि उनले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनको स्वागतको लागि संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्वतारोहण सम्बन्धी विभिन्न संघ संस्थाका प्रतिनिधिहरू त्रिभूवन विमानस्थल पुगेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण