बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रातोपाटीकर्मी कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

काठमाडौँ । रातोपाटीकर्मी कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित ‘चलचित्र पत्रकार संघको २७ औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस’को अवसरमा...