प्रतिनिधिसभाको बैठक आज नबस्ने
आइतबार, ०५ भदौ २०७९, ०९ : ५२
आइतबार ११ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरकिो निधनका कारण बैठक स्थगित भएको हो ।
‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन ।’ उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जली सभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।
बैठक सोमबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण