मापसे गरेर सवारी चलाएकोमा न्यान्सी पेलोसीका पतिलाई जेल सजाय
अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पति मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा दोषी पाइएका छन् । उनलाई पाँच दिनको जेल सजाय समेत सुनाइएको छ ।
पल पेलोसीले सन् २०२२ को मेमा आफूले मादक पदार्थ सेवन गरेर गाडी बताउँदै त्यसको कारण गाडी दुर्घटनाको शिकार बनेको पनि स्वीकार गरेका छन् । यद्यपि, पेलोसीलाई यस मामिलामा गम्भीर आरोपबाट मुक्त गरिएको छ । ८२ वर्षीय पल जेलमा भने बस्नुपर्ने छैन ।
दुर्घटनाको राति अर्थात् २०२२ मे २८ का दिन उनी हिरासतमा बसेका थिए जसलाई अदालतले दुई दिनको कैद मानेको छ । यसको साथै उनको राम्रो व्यवहारलाई मध्यनजर गर्दै उनको दुई दिनको सजाय माफ गरेको छ भने एक दिनको सजाय अनुरूपले उनले ८ घण्टा सामुदायिक सेवामा बिताउनुपर्नेछ ।
पल र न्यान्सी पेलोसबीच सन् १९६३ मा विवाह भएको थियो । मंगलबारको सुनुवाइमा पल आफै अदालतमा उपस्थित भएका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण