बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेककाे आग्रह

काठमाडौँ । मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेकले आग्रह गरेको छ ।  गृहमन्त्री रवि लामिछानेको यो निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबाबर विज्ञप्तिमार्फत जनाएको छ ।...