यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बिहीबार, ०९ भदौ २०७९, ०८ : ०९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
स्थानीय काउली ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३३ रुपैयाँ ८० पैसा प्रति केजी तोकिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण