कास्कीमा मृत अवस्थामा दुई जना फेला
बिहीबार, ०९ भदौ २०७९, ११ : ५०
कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् । कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोट स्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिना स्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण