नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको छः आँचल शर्मा
शुक्रबार, १७ भदौ २०७९, १० : ३२
अभिनेत्री आँचल शर्माले अहिले नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको बताएकी छन् । पछिल्लो समय कुनै पनि फिल्म नचलेकोले आँचलले यो परीक्षाको घडी भएको बताएकी हुन् । उनले झिँगेदाउ फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने पनि दाबी गरेकी छन् ।
‘परिवारसँगै बसेर फिल्म ‘झिँगेदाउ’ हेर्न अवसर पाएँ । मेरो लागि फिल्मको प्रदर्शन अनुभव निकै भाबुक बन्न पुग्यो’ उनले भनिन्, ‘चलचित्रले भावुक बनाउँछ नै । तर, त्यो भन्दा पनि अहिले चलचित्रका लागि परीक्षाको घडी चलिरहेकोले बेला चलचित्रको सकारात्मक प्रतिक्रियाले भावुक तुल्यायो ।’ उनले सबैलाई परिवार सहित फिल्म हेर्न अनुरोध समेत गरेकी छन् ।
‘झिँगेदाउ’ आज शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्ममा आँचलको अलवा केकी अधिकारी, मुकुन भुषालको समेत मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण