‘तिम्रै साथमा’ समरिका र कुन्संगको रोमान्टिक अभिनय
शुक्रबार, २४ भदौ २०७९, ०९ : ५९
विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीत छ । गीतको एरेन्ज उर्गेन दोङ्गले गरेका हुन् ।
मुस्ताङको सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक अभिनय छ ।
केशबराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा दिप्सन शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण