रीमाको प्रश्न, ‘राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण ?’
सोमबार, २७ भदौ २०७९, १५ : ५१
अभिनेत्री रीमा विश्वकर्माले बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु न्यायपूर्ण नहुने बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै छानबिनको क्रममा रहेको अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई दोषी जसरी कालो सूचिमा राख्नु न्यायपूर्ण नहुने धारणा राखेकी हुन् ।
‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन’ उनले अगाडि थपेकी छन् ‘तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण