काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले आफ्नो राजनीतिक यात्रा र आफूमाथि लागेको 'अवसरवादी' को आरोपबारे मुख खोलेकी छन् । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी उनी...