पहिलो ‘ईभी अटो शो’ सुरु, तस्बिरमा हेरौं
बिहीबार, ०६ असोज २०७९, १४ : ३९
नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजदेखि शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।
थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
तस्बिरमा हेरौं सुरु भएको अटो प्रदर्शनी-






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण