निफ्राले ४.२१ प्रतिशत लाभांश दिने
शुक्रबार, ०७ असोज २०७९, ११ : १३
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।
बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण