‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन
बुधबार, १२ असोज २०७९, ०९ : ३८
लामो समयदेखि सामाजिक अभियानमा सक्रिय युवा एचबी खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
पछिल्लो संघीय संसद् र प्रदेश सभा निर्वाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदवार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।
मंगलबार राजधानीको मिनभवनस्थित थाहा लाइब्रेरीको हलमा कार्यक्रमका बीच प्राध्यापक डा. उत्तम खनाल, प्रा.डा.गोपी लाल न्यौपाने र अभियन्ता विनोद डाँगीले पुस्तकको विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण