दसैँको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान
(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
बुधबार, १९ असोज २०७९, ०६ : ४७
आज हिन्दूहरूको महान् पर्व विजया दशमी अर्थात् दसैँको दिन, आजको दिन हिन्दुहरूले मान्यजनबाट टीका लगाई आशीर्वाद थाप्ने गर्छन् । राम्रो लगाउने, मीठो खाने, आफन्तजनलाई भेट्ने र खुसीयाली मनाउने पर्व हो, दसैँ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि सुरु गरिएको दुर्गा भवानीको पूजाअर्चनालाई आजको दिन विसर्जन समेत गरिन्छ । विजया दशमीको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान तोकिएको छ ।
प्रस्तुत छ, यसै सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्रीः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण