कांग्रेस र लोसपाबीच बालुवाटारमा वार्ता सुरु
शनिबार, २२ असोज २०७९, ०९ : ४३
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वार्ता सुरु भएको छ । जसपाले गठबन्धनबाट बाहिरिएपछि लोसपा गठबन्धनमा सामेल हुने तयारीमा छ । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
लोसपाले संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको छ । उसको माग पूरा गर्न गठबन्धन लचिलो देखिएको छ । आजको छलफलमा लोसपाबाट शीर्ष नेताहरु सहभागी छन् भने कांग्रेसबाट देउवासँगै महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण