बारा-४ : संघमा समाजवादी, प्रदेशमा माओवादी र लोसपा
आइतबार, २३ असोज २०७९, १२ : १३
आस्रन प्रतिनिधि तथा प्रदेशसभा सदस्य सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट बारा क्षेत्र नं ४ मा संघमा किसान श्रेष्ठ र प्रदेश तर्फ क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र जितेन्द्र सोनलले उम्मेदवारी दिने भएका छन् ।
प्रदेशसतर्फ लामो कसरतपछि ४ (क) मा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले उम्मेदवारी दिने भएका छन् ।
सत्तारुढ गठबन्धन तर्फका तिनैजना उम्मेदवारले आज दिउँसो करिव ३ बजे उम्मेदवारी दिने माओवादी केन्द्रका उम्मेदवार अनिल श्रेष्ठले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण