मधेस प्रदेशका मुख्यमन्त्री राउतद्वारा पर्सा १ (ख) मा उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १४ : ५९
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र नं १ (ख) मा उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउतले एमाले–जसपा गठबन्धनको तर्फबाट पर्सा–१ (ख)मा उम्मेदवारी दर्ता गरेका हुन् ।
मुख्यमन्त्री राउतले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बिजय कुमार सरार्फलाई पराजित गरेका थिए ।आस्रन निर्वाचनमा पार्टी भित्रबाट संघतर्फ उम्मेदवारी दिने अडकल गरेपनि उनले फेरि प्रदेशसभामै उम्मेदवारी दिएका हुन् । उनलाई पुनः अर्को कार्यकालको मुख्यमन्त्रीको दाबेरदारको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण