आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘संघीयता जोगाउन मधेस सरकार संघीय सरकारसँग हरदम लडेकै हो’

प्रदेश संरचना बनेपछि मधेस प्रदेशको पहिलो मुख्यमन्त्रीको कुर्सीमा लालबाबु राउत विराजमान भए । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रहेका राउत मधेस प्रदेश सरकारको नेतृत्व पाँच वर्ष नै पुरा गरे ।  ...