सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
मङ्गलबार, २५ असोज २०७९, १२ : ३९
सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंक सञ्चालकमध्येका एक संस्थापक सेयरधनीले आफ्नो ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
बैंकका अनुसार संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । उक्त बिक्री सेयर बैंकका अन्य संस्थापक सेयरधनीले वा अन्य व्यक्ति, कम्पनी वा संघ संस्था, कम्पनीहरुले खरिद गर्न सक्नेछन् ।
ईच्छुक खरिदकर्ताले असोज २५ गतेबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार आवेदन दिनेसक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण