चिठी नै लेखेर समाजवादीका २२ बागीको उम्मेदवारी फिर्ता
बुधबार, २६ असोज २०७९, १६ : २६
नेकपा एकीकृत समाजवादीले विभिन्न निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवार फिर्ता गराएको छ । समाजवादीले निर्वाचन आयोगलाई पत्र नै लेखेर प्रतिनिधिसभा र प्रदेशसभाका २२ स्थानको उम्मेदवारी फिर्ता लिएको हो ।
‘आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका तपशिल बमोजिम निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारहरूको उम्मेदवारी फिर्ता भएकाले यो सूचना दिइएको छ’, अध्यक्ष माधव नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
उम्मेदवारी फिर्ता लिनेको नामावलीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण